'सिरिया र अफगानिस्तानबाट अमेरिकी सेना छिट्टै नफर्किने' अमेरिकामा यो साता: सिरिया र अफगानिस्तानबाट अमेरिकी सेना छिट्टै नफर्किने । स्टारबक्सका पूर्व प्रमुख राष्ट्रपति लड्ने । अमेरिकाद्वारा रसियासँगको न्युक्लियर फोर्स सन्धि निलम्बन । अमेरिकाको चिसोले ८ जनाको मृत्यु
लेखनाथ गौतम अमेरिका, माघ १९